काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चले काठमाडौं–सोलुखुम्बु जिल्ला सम्पर्क मञ्चको भेला गर्ने भएको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको प्रमुख आथित्यतामा ११ चैत्र मा काठमाडौंको कपन पार्टी प्यालेस (मिलनचोक) मा हुने मञ्च स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार उक्त भेलामा सोलुखुम्बुबाट आई काठमाडौँमा अस्थायी तथा स्थायी रुपमा बसोबास गर्ने विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरुको उल्लेख्य उपस्थिति हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर