टेलिकमका यी नम्बरका रिचार्ज नकिन्नुहोला

टेलिकमका यी नम्बरका रिचार्ज नकिन्नुहोला

काठमाडौं । नेपाल टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हराएको छ ।

आयात गर्ने क्रममा ११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्म सिरियल नम्बर भएका एक सय रुपैयाँ दरकाको २० हजार रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।

टेलिकमले एक सूचना जारी गर्दै यी नम्बरको रिचार्ज कार्ड नकिन्न टेलिकमले आग्रह गरेको छ ।