एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । प्रारम्भिक मत परिणाममा हिलारी र ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
अमेरिकाका ५० राज्यमध्ये २५ वटाको परिणाम आइसक्दा डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । उनले १३७ इलेक्ट्रोरल भोट पाएका छन् भने हिलारीको पक्षमा १०४ इलेक्ट्रोरल भोट जम्मा भएको छ ।
केही निर्णायक राज्यमा ट्रम्पले अग्रता लिएका छन् । अमेरिकी राष्टअमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्ट्रोरल भोटको आवश्यकता पर्छ । ताजा मतपरिणाम थाहा पाउन यहाँ क्लिक गर्नुहोस्।