उत्तरी पकिस्तानमा अवस्थित करकोरम पहाडको हुंजा घाटी भन्ने चर्चित ठाँउमा अफ्नो जिन्दगी खुशीसँग विताइरहेका हुंजा प्रजातिका मानिस औसतन १२० वर्षसम्म वाँच्छन् । यती मात्र होइन की यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि जवान देखिन्छन् र यो उमेरसम्म पनि वच्चा जन्माउँछन ।
यिनीहरूको संख्या लगभग 87 हज़ार छ । यिनीहरूको प्राय विना कुनै विमारी मृत्यू हुन्छ, केही त १६० वर्षसम्म वाँचेको पाइएको छ।
अाउनुहोस यिनीहरूको केही तस्वीर हेरौं
भिडियो
[su_youtube_advanced url=”https://www.youtube.com/watch?v=tht8zR9Y2cI” rel=”no” modestbranding=”yes”]