काठमाडौंमा उर्लंदो बागमती

काठमाडौंमा उर्लंदो बागमती

bagmati-view-from-buddhanagar

काठमाडौं । भारी वर्षाका कारण देशभरका वस्तीहरु डुबानमा परिरहेको बेला काठमाडौंमा बीचबाट बग्ने बागमतीले पनि खतराको लेवल नाघ्न थालेको छ । मंगलवार बिहानको वागमतीमा आएको बाढीले युएन् पार्कको पुल छुन थालेको थियो । यो देखेपछि नदी किनारा वरपरका घरहरुमा डेरा लिएर बसेकाहरु घर बाहिर निस्केर ‘अब बाढीले आपतविपद् निम्त्याउने नै भयो’ भन्दै चिच्याइरहेका थिए ।

20160726_080730
पूर्वमा कोशी, मध्यमा गण्डकी र पश्चिममा कर्णालीमा आएको बाढीले देशैभर हलचल ल्याउंदै गर्दा उपत्यकामा वागमतीले त्यस्तै हलचल ल्याउन सक्ने स्थानीयको ठहर छ । बाक्लिंदै गएको बाढीलाई हेर्दै नदी वरपर उभिएकाहरुले ‘यस्तै भेल आउंदा जंगबहादुरलाई सुरेन्द्रले त्रिशुलीमा हाम फाल्न लगाएका थिए रे’ ।

20160726_081106
तर यो रोमञ्चकारी इतिहासको स्मरण गर्दै गर्दा स्थानीयहरुको मनमा सांझसम्म के हुने हो भन्ने डरले डेरा जमाएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

20160726_080805

bagmati-river

20160726_080516