के चुनावको क्रान्तिकारी उपयोग गर्नु संसदवादी हुनु हो ?

क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि चुनाव कार्यनैतिक सवाल हो र कार्यनीति परिस्थिति अनुसार चौबिस घण्टामा फेर्न सकिने हुन्छ । नेपालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन यहि बैशाख ३१ गते सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत स्थानीय चुनावको क्रान्तिकारी उपयोग गर्ने नीति अन्तर्गत चुनावमा सहभागी भएको छ । […]

भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय, एमालेले गर्‍यो प्रतिवादको निर्णय (अायोगको विज्ञप्तिसहित)

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गरिरहेका बेला पुनः मतदानको निर्णय आएको हो । आयोगले मतपत्र च्यातिएको विषयमा छानबिन समिति बनाएको थियो । छानविन समितिको प्रतिवेदनपछि च्यातिएको मतपत्रको […]

सरकारको यस्तो निर्णयपछि एमालेका स्थानीय प्रतिनिधिमाथि लाग्यो अंकुश

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने निर्णय गर्न रोक लगाएको छ । मन्त्रालयले स्थानीय तह शासन सञ्चालनसम्बन्धी नयाँ ऐन नआउँदासम्म फजुल खर्च हुने कार्य नगर्न निर्देशन दिएको हो । पहिलो चरणको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिबीच सामाजिक सुरक्षा भत्ता वृद्धिजस्तो प्रचारात्मक निर्णय गर्न होडबाजी नै चलेका […]

संसदीय निर्वाचनको कुरुपता

स्थानीय तहको पहिलो चरणको निर्वाचन छिटफुट घटनाका बाबजुद सम्पन्न भएको छ । यसले सरकार र निर्वाचन आयोग हौसिएको छ । निर्वाचन सम्पन्न गर्नका लागि चुनौतीको रुपमा राज्यले मधेशमा सी.के. राउत, मधेशी मोर्चा र नेकपा विप्लवलाई लिएको थियो । मधेशी मोर्चामा विवाद भै अब मधेशी मोर्चा नरहेको अवस्था छ । उपेन्द्र यादव पार्टी र राजपा दुई […]

विप्लव जीहरुले गरेको निर्वाचन बहिस्कार ‘अवसरवादी बहिस्कार’ हो

माकेले माओवादीको नाममा वास्तविक माओवादीहरुकै घाँटी निमोठ्ने दुस्प्रयास गरिरहेको छ । भारतीय विस्तारवादसँग प्रचण्ड नेतृत्वको सरकारले गरेको २५ बुँदे राष्ट्रघाती सम्झौताको हामीले व्यापक रुपमा भण्डाफोर गरेका थियौ, त्यसबाट उनीहरु अत्तालिएका थिए । जनताको बीचमा व्यापक मात्रामा जान्छ र हामी अझ नांगिन्छौं र त्यसले चुनावी परिणाममा असर पु¥याउँछ भन्ने उनीहरुलाई डर भयो । र, हामीमाथि निरंकुशता […]

ब्यालेट कि बुलेट ?

माथि उल्लेखित प्रश्न– ब्यालेट कि बुलेट ? विश्व पु‘जीवादले आफ्नो शोषणको जालोलाई संसदवादको आडमा विश्व जनमतका अगाडि आफूलाई शान्तिवादी देखाउन गरिएको कसरतको एउटा रुप हो । संसदवादीहरुले माक्र्सवादीहरु–कम्युनिष्टहरु बुलेटका पक्षधर हुन् तर हामी संसदवादीहरु ब्यालेटवाला हौ भनेर आम विश्व जनमतलाई काफी भ्रम दिंदै आएका छन् । तर सारमा यो प्रश्नले उनीहरुको संसदरुपी ब्यालेटको भण्डाफोर गर्न […]

मतपत्र च्यातेको विषयमा छानविन टोलीले बुझायो आयोगलाई प्रतिवेदन

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवादपछि मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएको छ । आइतबारराति मतपत्र च्यातिएपछि सो विषयमा छानविन गर्न आयोगले सोमबार नै समिति बनाएको थियो । सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन […]

स्थानीय निर्वाचनका कारण कक्षा ११ को परीक्षा अघि सर्यो, असार १ बाट हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ गते दोस्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि असार ९ देखि परीक्षा सञ्चालन गर्न लागेपनि पुनः असार १४ गते निर्वाचन हुनेगरी मिति तोकिएपछि ११ को परीक्षा अगाडि सारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार […]

काठमाडौं महानगरका नवनिर्वाचित सबै जनप्रतिनिधिले गरे सपथ ग्रहण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराए । समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय प्रतिनिधिले सामूहिक सपथ ग्रहण गरे । सपथ ग्रहण […]

मतगणनाको माग गर्दै एमालेद्वारा संसद अवरुद्ध, सडकबाटै विजयी घोषणा गर्ने चेतावनी

काठमाडौं । व्यवस्थापिका संसदको प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ । एमालेले पुनः मतदान गराउने निर्णय गरे एकतर्फी रुपमा आफ्ना उम्मेदवारलाई विजयी घोषणा गर्ने चेतावनी समेत दिएको छ । संसदको बुधबारको बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले […]