मंसिर २३ तनहुँ ।
क्रान्तिकारी किसान महासंघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिको चौंथो पूर्ण बैठक २०८२ मंसिर २३ गते शुक्ला गण्डकी नगरपालिका – ८ मुलपानी नयाँवस्ती तनहुँमा सम्पन्न भएको छ । मूलबाटो सम्वाददाता नारायण लम्सालका अनुसार बैठकले २०८२ माघ दोस्रो हप्ता देखि फागुन मसान्तसम्म किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।































