क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुलीद्वारा देवीमाया बयलकोटीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुलीद्वारा देवीमाया बयलकोटीप्रति श्रद्धाञ्जली

 

 

सिन्धुली । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुलीले देवीमाया बयलकोटीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्लाका सचिव भरत बुर्जा मगरले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नु भएको छ , “गोलन्जोर गाउँ समिति सदस्य कबिन्द्र बयलकोटीको जीवन संगिनी देवीमाया बयलकोटीको २०८२ साल श्रावण ५ गते ६७ बर्षको उमेरमा दुखद निधन भएको छ। उहाँ दीर्घ रोगी हुनुहुन्थ्यो। उहाँको निधनबाट पार्टीलाई क्षति भएको छ र उहाँलाई हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला समिति एबम् मेरो तर्फबाट समेत हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु।”