सुकुम्बासीको भेला पोखरामा हुँदै

सुकुम्बासीको भेला पोखरामा हुँदै

 

 

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघको भेला आगामी २०८२ साउन १५–१६ मा कास्कीको पोखरामा हुने भएको छ । राष्ट्रिय भेला आयोजक समितिको संयोजक भीम चापागाइँले हाँकलाई बताए अनुसार भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासंघका संयोजक सीताराम तामाङले गर्नु हुनेछ । भेलामा देशभरिबाट सुकुम्बासीका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।