क्रान्तिकारी विद्यार्थी संगठन काठमाण्डौले कामपा शिक्षा विभागलाई बुझायो ज्ञापन पत्र

क्रान्तिकारी विद्यार्थी संगठन काठमाण्डौले कामपा शिक्षा विभागलाई बुझायो ज्ञापन पत्र

 

 

काठमाण्डौ ।अखिल (क्रान्तिकारी) काठमाडौ जिल्ला संगठन समितिले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिको अन्त्यको माग गर्दै काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख केशव ज्ञवालीलाई २०८२ असार ३० गते ३३ बॅुदे ज्ञापनपत्र बुझाएको छ । काठमाण्डौ जिल्ला संयोजक निर्मला लुवार सहित गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै ज्ञवालीले शैक्षिक समस्या समाधान गर्न सक्दो कोशिश गर्ने बताउनु भएको छ ।