कार्यवाहक महासचिव गौरवव्दारा भद्रकुमारी चौलागाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

कार्यवाहक महासचिव गौरवव्दारा भद्रकुमारी चौलागाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

 

बैशाख १४ काठमान्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका पोलिटव्युरो सदस्य कमरेड दिनेश शर्माकी ममतामयी आमा भद्रकुमारी चौलागाईंको ७८ बर्षको उमेरमा आज २०८२ बैशाख १४ गते बिहान मनमोहन कार्डियोलोजी,महाराजगन्जमा उपचारको क्रममा निधन भएको छ ।

कार्यवाहक महासचिव सीपी गजुरेल गौरवलगायत पार्टीका नेता,कार्यकर्ता तथा परिवारव्दारा आमाप्रति अन्तिम श्रद्धान्जली अर्पण गर्दै उहाँको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरियो । उहाँको निधनको खबरले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका आम पार्टी पंक्तिलाई दुखित बनाएको छ । यस दुःखद समयमा मृतक आमाप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मर्माहत कमरेड दिनेश शर्मा लगायत दाजुभाइ दिदीबहिनी र आफन्त जनमा समानुभुती एवं समवेदना व्यक्त गदै क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका कार्यवाहक महासचिव गौरवव्दारा भद्रकुमारी चौलागाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै निम्न प्रेस —वक्तव्य प्रकाशित गर्नु भएको छ ः

Bhadra Kumari Chaulagai