जनसम्बन्ध विस्तार अभियान टिम नं. १व्दारा बैशाख ५ गते सम्पन्न कार्यहरु

जनसम्बन्ध विस्तार अभियान टिम नं. १व्दारा बैशाख ५ गते सम्पन्न कार्यहरु

बैशाख ५ बारा । जनसम्बन्ध विस्तार अभियान टिम नं. १ले बैशाख ५ गते विहान बारा जिल्लाको महागरिमाई नपा बडा नं. २ इनरुवा टोलमा स्थानीय बासीहरसँग व्यापक छलफल, बहस र अन्तरक्रिया गरयो । उक्त छलफल र अन्तरक्रियामा अभियान टिमको तर्फबाट क. चन्द्रहरी सुवेदी, क. बीरेन्द्र कुमार यादव, क. वीन्देश्वर पटेल र हरेराम पटेलले आ—आफना भनाइहरु राख्नु भयो । स्थानीय वासीहरुको तर्फबाट पनि विभिन्न प्रश्नहरु र जिज्ञासाहरु राखिएका थिए ।


उक्त क्षेत्रमा व्यापक वालपेन्टींग गरिएका थिए ।