रौतहटको जयपुर पल्टुवामा टिम नं. १को पहलमा लघुबित्त र मिटरब्याजी पीडितहरुको संघर्ष समिति गठन

रौतहटको जयपुर पल्टुवामा टिम नं. १को पहलमा लघुबित्त र मिटरब्याजी पीडितहरुको संघर्ष समिति गठन

बैशाख ४ गते । जनसम्बन्ध विस्तार अभियान टिम नं. १ले बैशाख ४ गते रौतहट जिल्लाको जयपुर पल्टुवामा लघुबित्त र मिटरब्याजी पीडितहरुसँग व्यापक छलफल, बहस र अन्तरक्रिया गरयो । लामो छलफल र बहसको बीचबाट त्यहाँ लघुबित्त र मिटरब्याजी पीडितहरुको एउटा संघर्ष समिति बनाउने सहमति बन्यो । र सहमतिअनुसार इद महमत अन्सारीको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भयो ।