बैशाख ५ गते तुलसीपुर उमनपा वडा नम्वर १९ स्यालापानीमा जन सम्बन्ध बिस्तार अभियान कार्यक्रम सम्पन्न

बैशाख ५ गते तुलसीपुर उमनपा वडा नम्वर १९ स्यालापानीमा जन सम्बन्ध बिस्तार अभियान कार्यक्रम सम्पन्न

इश्वरी गैरे

बैशाख ५ तुलसीपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति दाङको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ स्यालपानीमा जन सम्बन्ध बिस्तार अभियान कार्यक्रम अन्तरगत कोणसभा सम्पन्न भएको छ ।
उक्त कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य सशिराम बुढाथोकी र पार्टी जिल्ला सचिव ईश्वरीप्रसाद गैरेले सम्बोधन गर्नु भएको थियो ।


कोणसभामा पार्टी जिल्ला सदस्य नन्दराम रोकाले स्वागत मन्तब्य राख्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य तिलक बिकले गर्नु भएको थियो ।