रामेछाप प्रहरीव्दारा कोणसभामा हस्तक्षेप गरी पार्टी नेता गोविन्द काफले र विद्यार्थी नेता निलम खडका गिरफतार

रामेछाप प्रहरीव्दारा कोणसभामा हस्तक्षेप गरी पार्टी नेता गोविन्द काफले र विद्यार्थी नेता निलम खडका गिरफतार

पार्टीव्दारा अविलम्व रिहाइका लागि वक्तव्य प्रकाशित

चैत्र २१ मन्थली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको क्रममा १० नं. ब्यूरोको अभियान टोली रामेछापको सदरमुकाम मन्थली पुगेर आफना कार्यक्रम गर्दैगर्दा मसाल जुलुस सम्पन्न गरी कोण सभा गर्ने योजना थियो ।

सोही क्रममा रामेछाप प्रहरीका केही जवान सभास्थल पुगेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कन्द्रीय सदस्य गोविन्द काफले र विद्यार्थी नेता निलम खडकालाई गिरफतार गरी मन्थली प्रहरी कार्यालयमा राखेको कार्यका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० न.. क्षेत्रीय ब्यूरोका सेक्रेटरी विकासले प्रहरी दमनको घोर निन्द गर्दछौं र पक्राउ गरिएका कमरेडहरुको अविलम्ब रिह्याइको माग गर्दछौँ भन्दै उहाँहरुको तत्काल रिहाइका लागि निम्न वक्तव्य निम्न वक्तव्य प्रकाशित गर्नु भएको छ ः