क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालव्दारा चितवन जिल्ला संगठन समितिका सदस्य रमेश पौडेल (नविन)लाई अनुशासन विपरित कृयाकलाप गरेकाले उनीमाथि अनुशासनको कारवाही गरिएको जानकारी प्राप्त भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला संगठन समितिका संयोजक विकासव्दारा हस्ताक्षेरित निम्न सुचनामा रमेश पौडेल (नविन)लाइ यही भाद्र १९ गतेदेखि लागु हुनेगरी पार्टीका सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइएको छ :