१८ भाद्र अछाम ।
क्रान्तिकारी युवा संगठन नेपालको अछाम जिल्ला एकता भेला सम्पन्न गरिएको छ ।
भेलाको अध्यक्षता क्रान्तिकारी युवा संगठन नेपालको अछाम जील्ला संयोजक जगत साउदले गरेका थिए । भेलाको सन्चाल सुसानले गरेका थिए ।
भेलाका प्रमुख अथीती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जील्ला इन्चार्ज सीतल, बीसिस्ट अथीती क्रान्तिकारी युवासंगठन नेपालका केन्द्रिय कार्यालय सदस्य तथा सुदुरपश्चीम प्रदेश इन्चार्ज भुवन र अथीतीमा क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा सुदुरपश्चीम प्रदेशस ंयोजक दिपेन्द्र, अछाम जील्ला पार्टी संयोजकको उपस्थीती थियो
भेलामा १३ सदस्यीय प्यान्ल प्रस्तुत गरिएको थियो, जसमा जिल्ला संयोजक जगत साउद
सदस्य अर्जुन, ललीत, ललीगुरांँस लगाइत सदस्य छन् ।































