नवलपरासी – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नवलपरासी (बसुप) जिल्ला संगठन समिति अन्तरगत पालिकास्तरका एकता अधिबेशन तीब्र भएका छन् ।
जिल्लाको बर्दघाट र सुनवल नगरको एकता अधिबेशन सम्पन्न भएको छ भने सुस्ता र प्रतापपुर गाउँ संगठन समितिको एकता अधिबेशनको तयारी अन्तिम चरण पुगेको छ ।
सरावल, पाल्हीनन्दन र रामग्राममा भेटघाट तीब्र भएको जिल्ला ईन्चार्ज संकल्पले जानकारी दिनुभयो ।