
जेठ १२ काठमान्डौ ।
यही जेठ ६ गते रुपन्देही जिल्लाबाट पूर्व नेकपा (बहुमत)का रुपन्देही संयोजक विजय र क्रान्तिकारी कम्युनिस्ट पाटी नेपालका एकता महाधिवेशन आयोजक समिति सदस्य प्रवेशको हस्ताक्षर रहेको एउटा सार्वजनिक वक्तव्य प्रकाशित गरिएकोछ । उक्त सार्वजनिक वक्तव्यव्दारा उहाँहरु दुवै जनाले जनतामा भ्रम पार्न खोजेकोले आम जनतामा भ्रम नहोस र आम पार्टी पङ्क्तिलाई सचेत बनाउने उद्येश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनव्दारा यही जेठ १० गते निम्न प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ :
