६ चैत्र काठमान्डौ ।
नेपाली किसान र मजदुरहरुमाथि भए गरिएका शोषण र उत्पीडनका विरुद्ध विभिन्न ६ वटा माग राखी नेकपा(क्रान्तिकारी माओवादी) निकट मजदुर–किसान महासँघहरुव्दारा संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।
अखिल नेपाल किसान महासँघ (क्रान्तिकारी) अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्षव्दारा जारी संयुक्त प्रेस विज्ञप्तिमा रसायनिक मलको अभाव, ी रैथाने उत्पादनलाई संरक्षण र सम्बर्द्धन, मूल्यबृद्धि र कालाबजारीयाको दवदवा, आर्थिक रुपले अति विपन्न वर्गका मजदुर र किसानमाथि गरिने दमन र र अराजक गतिविधि, मिटरब्याजको कारोबार र लघुवित्त र सहकारीहरुले अबैध र चक्रीय प्रणालीबाट ब्याज हर्जनाआदिमाथिको कडा कारबाही आदिवारे सो विज्ञप्तिमा माग गरिएको छ । उहाहरुव्दारा हसताक्षेरित को संयुक्त विज्ञप्ति निम्नअनुसार छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार