अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन माहासङ्घ, उदयपुरकाे भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन माहासङ्घ, उदयपुरकाे भेला सम्पन्न

उदयपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन माहासङ्घ, उदयपुर जिल्ला भेला सम्पन्न भएकाे छ । भेलाले हेम राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला महासंघकाे गठन गरेकाे छ । महासङ्घका प्रदेस संयोजक बिस्णु चौधरीको प्रमुख आतिथ्यता तथा ने.क.पा.(क्रान्तिकारी माओवादी)के.स.स. क.साजन को विशेष आतिथ्यतामा सम्पन्न भेलामा अनेमसङ्घ(क्रान्तिकारी ) के.स.उपाध्यक्ष अम्बिका रेग्मी, दलित मुक्ति मोर्चा के.स.अध्यक्ष अम्बर परियारको आतिथ्यता रहेकाे थियाे ।