
माघ १७ काठमाडौं ।
किसान महासंघ (क्रान्तिकारी)द्वारा महासंघका केन्द्रीय समिति सचिवालय सदस्य बाबुराम सुवेदी‘रवि’को जीवन संगिनी रञ्जिता सुवेदीको निधनमा एक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महासंघका महासचिव धनेश्वर पोख्रेलव्दारा हस्ताक्षर निम्न श्रद्धाञ्जली वक्तव्यमा रञ्जिता सुवेदीप्रति भावपूर्ण श्रद्धाञ्जली र उहाँका परिवार जनमा गहीरो समवेदना प्रकट गरिएको छ