पौष १९ काठमान्डौ ।
२०५३ पौष १९ गते आजकै दिन तत्कालिन प्रतिक्रियावादी सरकारव्दारा रामेछाप जिल्लाको बेथानमा फौजी कारबाही गरी बेथान मोर्चाका क्रान्तिकारीको जघन्य हत्या गरिएको थियो ।
उक्त घटनामा सहीद हुनु भएका कमरेडहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै नेकपा(क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश सेक्रेटरी प्रवेशव्दारा निम्न प्रेस—विज्ञप्ति प्रकाशित गरिएको छ :