३० असोज सुर्खेत
आसन्न मङ्सिर ४ हुन गैरहेको संघिय तथा प्रादेशिक चुनाव बहिस्कार अभियान ६ नं. प्रदेश को राजधानी बिरेन्द्रनगर सुर्खेतको बिरेन्द्र चोकमा घोषणा गरिएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी) पार्टी कार्यालय हुलाक चोकबाट सुरु भएको बहिष्कार अभियानको र्याली बिरेन्द्र्चोकमा गएर सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दैगर्दा पार्टीका पर्देश सचीव कमरेड प्रकाश उर्जा, तुफान, जेवी र आगोलाई गिरफ्तार गरि केही समय जिल्ला प्रहरी कार्यालयमा राखी पछि साँझ ५ बजेतिर छाडिएको छ ।
बहिष्कार अभियानलाई निरन्तरता दिंदै जाने अभियानकर्ताहरुको जोड छ ।