नेकपा (क्रान्तिकारी माओवादी)को कथित निर्वाचन बहिष्कार गरौं ! जस्ता नाराले घन्कीए अर्धाखाँची र गुल्मीका गाउँहरु

नेकपा (क्रान्तिकारी माओवादी)को कथित निर्वाचन बहिष्कार गरौं ! जस्ता नाराले घन्कीए अर्धाखाँची र गुल्मीका गाउँहरु

असोज ३० पुर्कोटदह गुल्मी ।
नीर्वाचन बहिष्कार आन्दोलनलाई असोज ३० गते पनि निरन्तरता दिदै नेकपा (क्रान्तिकारी माओवादी) ५ नं. प्रदेशले गुल्मी जिल्लाको मदाने मदाने :– ६ पुर्कोटदहमा नीर्वाचनको विरोध, भण्डाफोर तथा बहिष्कार सम्वन्धी कोणसभा सम्पन्न गरेको छ ।
उक्त कोणसभामा पनि हिजो(असोज २९ गते)को कोणसभाहरुमा जस्तै देउवा नेतृत्वको गठबन्धन सरकार र निर्वाचन आयोगले घोषणा गरेको संघीय र प्रदेश संसदको निर्वाचन सक्रिय बहिष्कार गर्न वक्ताहरुले जनतालाई अपिल गरेका छ्न ।
उक्त कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) पार्टी पिविएम भूपेन्द्र न्यौपानेले सम्वोधन गनु भएको छ भने संचालन मनोज थापाले गनु भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)को नीर्वाचन बहिष्कार आन्दोलनले अर्धाखाँची र गुल्मीका गाउँहरु कथित निर्वाचन बहिष्कार गरौं ! जस्ता नाराले घन्कीएका छन् ।