दाेरम्बा हत्याकाण्डका सहिदहरुकाे सम्झना र सम्मानमा क्रान्तिकारी माओवादी र बहुमतकाे संयुक्त स्मृति दिवस कार्यक्रम (फाेटाेफिचर)

दाेरम्बा हत्याकाण्डका सहिदहरुकाे सम्झना र सम्मानमा क्रान्तिकारी माओवादी र बहुमतकाे संयुक्त स्मृति दिवस कार्यक्रम (फाेटाेफिचर)

रामेछाप । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले दाेरम्बा हत्याकाण्डका महान सहिदहरुकाे सम्झना र सम्मानमा ‘स्मृति दिवस कार्यक्रम’काे आयाेजना गरेकाे छ ।
दाेरम्बाकाे घटनास्थलमा राखिएकाे स्मृति दिवस कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल, नेकपा (बहुमत)का संयाेजक धर्मेन्द्र बास्ताेलाले सम्बाेधन गर्नु भएकाे छ । कार्यक्रम स्थलमा रहेका सहिदहरुका शालिकहरुमा खादा अर्पण गरि श्रद्धाञ्जली गरिएकाे थियाे ।
हाम्रा सहकर्मी अमिट याेञ्जनले क्यामेरामा कैद गरेका दृश्यहरुलाई यहाँ प्रस्तुत गरिएकाे छ ।