
मन दुखी
तन सुखी
लाल रगमा
अकित झण्डाको
दिगज विद्दानहरु
सहि भाषण
छाट्दा छाट्दै
जुम्ल्याहा जन्माइ
झण्डाको खोल ओढछ
जनता जनार्धन ढाट्छ
रातो राम्रो
गुलियो मीठो
रातो लाउन पल्केकान
गुलियो खान सल्केका
सहिलाइ बुराइ बनाउदै
बुराइलाइ सहि बनाउदै
लाल झण्डाको
ध्वाग फुक्छ
लाल झण्डाको
स्वाग गर्छ
घटिया मान्छेक
चालमा
बुराइ सत्ताको
स्वादमा
झण्डाको लठ्ठी भाचोस
झण्डाको कपडा फाटोस
श्रमिकलाइ चोडेन
ठेला गाढा छोडेन
जुन जोगि आउ
कानै चिरेको
कति प्यारो
कुर्सी
लिसो टासे झै
टास्न पाए
हसि मुख
सत्ता छोडनु परे
रुन्चे मुखी
वा
लाल झण्डाका
जुम्ल्याहाहरु
वा……..