काठमाडौं । क्रान्तिकारी युवा लिग नेपालको केन्द्रीय कोषाध्यक्ष ज्ञानु खतिवडासहित धन तामाङ र अर्पना श्रेष्ठलाई चौताराबाट ०७९ वैशाख २३ गते साँझ ५ बजे प्रहरीले गिरफ्तार गरेको छ । चुनाव बहिस्कारको प्रचार गर्ने क्रममा उहाँहरुलाई प्रहरीले गिरफ्तार गरेको क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जनले जानकारी दिनुभएको छ । अध्यक्ष महर्जनले राज्यको यस प्रकारको नाङ्गो हर्कतको घोर आपत्ति जनाउँदै गिरफ्तार साथीहरूलाई बिना शर्त तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर