१९ सदस्यीय
बैशाख २१ भक्तपुर ।
अखिल क्रान्तिकारी सिटिभिटी इन्स्टीच्युट अफहेल्थ साइन्सेज कलेजमा हस्तबहादुर सिजापतिको अध्यक्षतामा स्थानीय निर्वाचन बहिष्कारसँगै १९ सदस्यीय मूल इकाई समिति गठन गरिएको छ, जसमा रोहित कुँवर उपाध्यक्ष, अन्सु महत सचिव, क्षितिजा तामांग कोषाध्यक्ष, निकिता चौकोटी सहसचिव हुनुहुन्छ ।
मूल इकाई समिति सदस्यहरुमा महेस सुनार, प्रनिसा तिमिल्सिना रोशना थापा, दिनेश हमाल, ढोगकुमारी मगर, प्रेमलक्ष्मी पाण्डे, करुणा शिल्पकला, कलपना बुढा, रेखा महत, अन्जु बराल, स्वस्तीका श्रेष्ठ, रेखा बयाजु, रमेश सुजाकु, रविना श्रेष्ठ हुनुहुन्छ ।
उक्त कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवम सिटिभिटि संयोजक नरबहादुर कुमाल र विद्यार्थी नेता सुर्य बिकको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर