२२ वैशाख काठमान्डौ ।
आज विश्व सर्वहारा वर्गका महान् नेता तथा क्रान्तिकारी सिद्धान्त माक्र्सवादको प्रतिपादक कार्ल माक्र्सको २०४आंै जन्म दिवस हो । ५ मई १८१८ का दिन जर्मनीको ट्रियर नगरमा उहाँको जन्म भउको थियो । आज माक्र्सवाद माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा विकसित भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा निम्न प्रेस—वक्तव्यमार्फत कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुन: संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता विश्व सर्वहारा क्रान्तिको एक अभिन्न अङ्गका रूपमा नेपाली क्रान्तिको प्रक्रियामा निरन्तर अगाडि बढ्नुमा रहेको छ भन्दै कार्ल माक्र्सको २०४आंै जन्म दिवसको अवसरमा सश्मरण गनुृ भएकोछ :