नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) बाँकेले खजुराको सिमलघारीमा ३३ जनआन्दोलन दिवस भब्य रुपमा मनाएको छ । सो कार्यक्रमको संचालक बाँके जिल्ला सेक्रेटरी कमरेड बिरेन्द्र शाही प्रमुख अतिथि बाँके जिल्ला इन्चार्ज कमरेड प्रतिज्ञा विशिष्ट अतिथि क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय महासचिव कमरेड भुकम्प अतिथि क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य कमरेड प्रेम बहादुर थापा अतिथि मगर रास्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य मुक्त बहादुर थापा हुनुहुन्थ्यो भने कार्यक्रम को अध्यक्षता खजुरा गा पा अध्यक्ष कमरेड शक्तिले गर्नु भएको थियोे । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य प्रेम बहादुर थापा र जिल्ला इन्चार्ज प्रतिज्ञा ले बोल्नु भएको थियोे ।































