नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा मित्र कुमारी थापाप्रति श्रद्धाञ्जली अर्पण

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा मित्र कुमारी थापाप्रति श्रद्धाञ्जली अर्पण

फागुन ९ काठमान्डौ ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय समिति सदस्य रामजी थापाकि आमा मित्र कुमारी थापाको ८९ वर्षको उमेरमा आफ्नै निवासमा दुःखद निधन भएको छ । उहाँको निधनबाट नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनमा ठुलो क्षती भएको छ ।
उहाँको यस दुःखद निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा निम्नलिखित एक श्रद्धान्जली वक्तव्य प्रकाशित गरिएकोछः