नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति सेक्रेटरी सुवर्णको प्रेस वक्तव्य

नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति सेक्रेटरी सुवर्णको प्रेस वक्तव्य

१ फागुन सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी सिन्धुली जिल्ला समिति सेक्रेटरी सुवर्णले एउटा प्रेस विज्ञप्ति जारी गरी नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष होमराज बशेल सहित ३३ जानाको सिङगो जिल्ला समिति नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारी सिन्धुली जिल्ला समितिमा पुनर्मिलन हुदा नेकपा विप्लव सिन्धुली जिल्ला समिति सेक्रेटरी गोपाल ब्लोनले पुनर्मिलनमा आउनु भएका अखिल क्रान्तिकारी का अध्यक्ष होमराज बसेललाई नितान्त व्यक्तिगत आक्षेप, अराजनीतिक झुटो आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरेकोले एक क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ध्रुवीकृत हुन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित बिनाआधार चरित्र हत्या गरेकोले सो नगरी राजनीतिक ब्यबहार गर्न सुसुचित गरिन्छ ।
प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ ः