पौष २८ गते चितवनमा एमसीसी, कालापानी लगायत सबै खाले वैदेशिक हस्तक्षेपका विरुद्ध २२ दलीय मोर्चाको विरोध कार्यक्रम

पौष २८ गते चितवनमा एमसीसी, कालापानी लगायत सबै खाले वैदेशिक हस्तक्षेपका विरुद्ध २२ दलीय मोर्चाको विरोध कार्यक्रम

पौष २६ चितवन ।
२२ दलीय मोर्चाले यही पौष २८ गते दिनको १२ बजे चितवनको लायन्सचोकबाट नारायणघाटसम्म एमसीसी, कालापानी लगायत सबै खाले वैदेशिक हस्तक्षेपका विरुद्ध विरोध जुलुस गर्ने भएको जानकारी प्राप्त भएको छ ।
जुलुसले विभिन्न नारा सहीत बजार परिक्रमा पछि नारायणघाटमा विरोधसभा गर्ने छ । उक्त विरोधसभालाई नेकपा(क्रान्तिकारी माओवादी) लगायत २२ दलीय मोर्चाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।