पौष ६ गते एमसीसी सम्झौताका बिरुद्ध बुटवलमा ७ दलको कोण–सभा हुने

पौष ६ गते एमसीसी सम्झौताका बिरुद्ध बुटवलमा ७ दलको कोण–सभा हुने

.
पौष ४ बुटवल ।
एमसीसी सम्झौताका बिरुद्ध बुटवलमा ७ दलको कोण–सभा हुने भएको छ । उक्त विरोध कार्यक्रम पौष ६ गते दिनको ठिक २ बजे बजे पुष्पलाल पार्क देखि एमसीसी सम्झौताका बिरुद्ध नारा जुलुस सहित र्याली गर्दै बुटवल बि पि चोकमा ७ दलको कोण–सभागर्ने
कोण–सभाका बक्ताहरुमा चित्र बहादुर केसी, प्रेम सुवेदी, भेषराज भुसाल, गोपालमणि गौतम, सशी विश्वकर्म हुने छन् । उक्त कुरा ७ दलव्दारा प्रकाशित निम्न पैस विज्ञप्तिमा उल्लेख गरिएको छ ः