पौष ४ हुम्ला ।
अन्तरजातीय विवाह गरेका चन्द्रे कामीलाई मल्ल थरकी युवती सँग अन्तरजातीय प्रेम विवाह गरेका भनेर बेपत्ता बनाइएको छ । १५—२० जनाको समुहमा आएका केटी (माईती) पक्षका युवाहरुबाट कुटपिट एवम् बेपत्ता पारिएको घटना प्रति घोर निन्दा एवम भत्र्सना गर्दै एक प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ । प्रेस विज्ञप्ति निम्नअनुसारको छ ः