
असार ३१ कठमान्डौ ।
आज अखिल (क्रान्तिकारी)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल सरकारले यात्रुबाहक तथा मालबाहक सवारीको भाडा भारी मात्रामा वृद्धि गरेकोमा घोर निन्दा एवम् भत्सर्ना गर्दै ज्ञापनपत्र बुझाएको छ ।


अखिल (क्रान्तिकारी)का अध्यक्षको नेतृत्वमा गउको विद्यार्थीहरुको प्रतिनिधिमण्डलले उक्त ज्ञापनपत्र बुझाएका हो । चारवटा मुख्य मागहरु समेटिएको र ९ वटा विभिन्न मन्त्रालय र एक विभागलाई वोधार्थ सहीत उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको पूर्ण पाठ तल दिइएकोछ :































