असार ३१ कठमान्डौ ।
नेपाल सरकार, यातायात व्यवस्था विभागले यात्रुवाहक गाडी र मालबाहक गाडीमा भारी मात्रामा भाडा बढाएको छ । यात्रुबाहक गाडीमा २८ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा २६ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा २० प्रतिशत भाडा बढाइनुले आम जनताको जीवनस्तरमा कहालीलाग्दो अवस्था सिर्जना भएको छ ।
यसरी यात्रुबाहक गाडी र मालबहाक गाडीमा गरिएको भाडावृद्धि अविलम्ब खारेज गरी वैज्ञानिक भाडादर कायम गर्न नेपाल सरकार र यातायात व्यवस्था विभागलाई अखिल (क्रान्तिकारी)ले हार्दिक आग्रह गर्दै प्रेसविज्ञप्ति निम्नअनुसारको प्रेसविज्ञप्ति जारी गरेको छ –































