पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसंग जोडदार माग गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलव्दारा प्रेस वक्तव्य प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसंग जोडदार माग गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलव्दारा प्रेस वक्तव्य प्रकाशित

१० असार काठमान्डौ ।
नेपाल सरकारले फेरि पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा प्रतिलिटर २–२ रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ । सरकारको वारम्वारको यस्तो मूल्यवृद्धिका कारण नेपाली जनताको जीवन अत्यन्त कष्टकर बन्दै गएको छ । यस्तो जनविरोधी कार्यको सङ्गठन घोर विरोध र निन्दा गर्दछ भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहीत अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलव्दारा प्रेस वक्तव्य प्रकाशित गरिएको छ, जसको पूर्ण पाठ तल दिइएको छ: