
चैत्र २२ काठमान्डौ
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेलव्दारा पार्र्टीका केन्द्रीय समिति सदस्य शिवराज बजगाईंकी आमा वर्ष ८९ की किउरी देवी बजगाईंको निधनप्रति श्रद्धांजली र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै वक्तव्य प्रकाशित गर्नु भएको छ, जसको पूर्णपाठ तल दिइएको छ :
श्रद्धाञ्जली वक्तव्य
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय समिति सदस्य क.शिवराज बजगाईंकी ममतामयी आमा अछाम जिल्ला कमलनगर नगरपालिका वडा नं. ८ निवासी वर्ष ८९ की किउरी देवी बजगाईंको यहि चैत्र २१ गते असामयिक निधन भएको खवरबाट हामी अत्यन्त द:ुखित भएका छौं । संंगठनका तर्फबाट दिवंगत आमा प्रति हार्दिक श्रद्धांजली अर्पण गर्दै क. शिवराज बजागाई लगायत शोक सन्तप्त परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
सी.पी. गजुरेल
अध्यक्ष































