नेपाल कम्युनिस्ट पार्टी (कान्तिकारि माओवादी) बर्दिया जिल्लाले २५ औ सहिद सप्ताह कार्यक्रम यहि मिति २०७६र११र१९ गते बरबर्दिया नगरपालिका र बासगढि नगर पालिकाकोे सँयुक्त सहिद सप्ताह भेलामा ६२ जना सहिद परिबारको उपस्थितिमा सम्पन्न भयो कार्यक्रममा प्रमुख अथिति बर्दिया जिल्ला ने क पा (कान्तिकारि माओवादी)जिल्ला सचिब  बिपिन क्षेत्रि र अथिति पार्टी जिल्ला सल्लाहकार  बिप्लबको उपस्थिति थियो सोहि कार्यक्रम को सभापति बार्दिया ईन्चार्ज दिवाकरले गर्नु भयो भने सन्चालन बासगाढि नगरपालिका ईन्चार्ज  प्रताब रोकाया ले गर्नु भयो र शहिद परिवारको तर्फबाट किरण चौधरि ले राख्नु भयो त्यस कार्यक्रममा सम्पुण पार्टी महासचिव  किरणको साथमा हामी सधै रहने छौ भन्ने अभिब्याक्ति दिए सहिद परिवार लाई दोशल्ला ओढाउदै प्रमुख अथिति सचिब  बिपिन क्षेत्रि ले प्रचण्डले गद्दार गरेपनि हामी गर्ने छैनौ अधुरा सपना शहिदका पूरा गर्नेमा हामो पार्टी माओबादि र हामी दृढ छौ र सहिद परिवार भित्रको आफु पनि भएकोले सधै म राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताको पक्षमा उभिरहने हामो पार्टी लाई साथ दिराख्न अनुरोध क्षेत्रिले गर्नु भयो यो देशका कम्युनिस्ट नामका नालाएक भर्ष्ट तस्कर गद्दारहरूको भर्म बाट मुक्तहुन र निरन्तर माओबादि पार्टीमा लागिराख्न पनि आवान गर्नु भयो 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर