बर्दिया । बर्दिया जिल्लाको भुरीगाउँमा कोणसभाका सम्पन्न भएको छ । प्राप्त खबर अनुसार उक्त कोणसभालाई नेता परि थापा र अर्का नेता हिरामणि दुखीले सम्बोधन गरेका छन् । कोणसभा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बर्दियाका अध्यक्ष विक्रमआदित्य भण्डारीले सन्चालन गरेका थिए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर