काठमाडौं, भदौ २९ । भारत र अफगानिस्तान सम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले भारतको ए टिमलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५६ रनमा समेटियो । नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । खेल लखनउमा रहेको इकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको छ ।

हार्दिक शुभकामना !

जसमा सन्दीप जोराले ६६ तथा भिम शार्कीले २८ र त्रितराज दाुले ४६ रन बनाए । ९२ रन हुदा मात्र चार विकेट गुमाएको नेपालले १ सय ४२ रनमा ६ विकेट खेर फाल्यो । त्यसपछि अरु १४ रन थप्दा अलआउट हुन पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर