काठमाडौं । निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले ३१ बैशाखका लागि घोषणा गरिएको पहिलो चरणको चुनाव हुने ३, ४ र ६ नं प्रदेशका अधिकांश जिल्लाका गाउँ तथा नगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ ।
देजमोका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुेलले दिएको जानकारी अनुसार देजमोका उम्मेदवारहरुले काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकालगायत सबै गाउँ तथा नगरपालिका र वडाहरुमा उम्मेदवारी दर्ता भएको हो ।
काठमाडौं
–काठमाडौं महानगरपालिका–मेयर– गोर्कीप्रसाद श्रेष्ठ, उपमेयर–सावित्रा खरेल
–टोखा नगरपालिका– मेयर– केशर प्रधान, उपमेयर– रुपाकुमारी अधिकारी रिजाल, वडा नं. २ अध्यक्ष–मणिराज डंगोल, वडा नं. ३ अध्यक्ष आशाकाजी महर्जन, वडा नं. ५ अध्यक्ष रामशरण गिरी, वडा नं. ६ अध्यक्ष गोपाल बहादुर कार्की, वडा नं. ७ अध्यक्ष सुमित्रा न्यौपाने
–तारकेश्वर नगरपालिका– मेयर– बद्री चापागाईं, उपमेयर–रेखा रम्तेल, वडा नम्बर २ को अध्यक्षमा विकास तामाङ, वडा नम्बर ७ मा कृष्णबहादुर खत्री,
–बुढानिलकण्ठ नगरपालिका– मेयर– देवीप्रसाद अधिकारी, वडा नम्बर ६ को अध्यक्षमा पञ्चलाल श्रेष्ठ
–गोकर्णेश्वर नगरपालिका– मेयर– ढोगप्रसाद अधिकारी
–कीर्तिपुर नगरपालिका–मेयर–शारदा महत, उपमेयर–रमेश महर्जन
–कागेश्वरी–मनोहरा नगरपालिका– मेयर– दिनेश फुयाल, वडा नम्बर ३ को अध्यक्षमा रेवती प्रसाद पुडासैनी
चन्द्रागीरि नगरपालिका –मेयर– विष्णुकुमार कार्की, उपमेयर अम्बिका पाण्डे
ललितपुर
–ललितपुर महानगरपालिका–मेयर–विजय खड्गी, उपमेयर– इन्दिरा अधिकारी, वडा नम्बर ११ को अध्यक्षमा विजय तन्डुकार, सदस्यमा सुरज खड्गी, वडा नम्बर १५ को अध्यक्षमा अकिल शाही, २२ को अध्यक्षमा निरन तुलाधर, सदस्यमा दिलीप शाक्य र सम्पूर्ण शाक्य
–गोदावरी नगरपालिका–मेयर– श्याम केसी, वडा नं. ५ अध्यक्ष रोमस श्रेष्ठ, वडा नं. १० अध्यक्ष जगदिश्वर महर्जन, वडा नं. १३ अध्यक्ष इश्वर विष्ट
–महालक्ष्मी नगरपालिका– मेयर– अर्जुनलाल श्रेष्ठ, उपमेयर–बसन्त कुमार श्रेष्ठ, वडा नं. ९ अध्यक्ष गंगाबहादुर महर्जन, १० नं. वडा अध्यक्ष सुरेन्द्र तामाङ, ६ नं. शैलेन्द्र महर्जन, वडा सदस्यहरु– वडा नं. ८ –पुष्पराज राजथला, प्रकाश श्रेष्ठ, वडा नं. १० –मैते तामाङ, रामचन्द्र विष्ट, कुमार तामाङ, बसुन तामाङ, विसुन तामाङ, वडा नं ६ – निरज महर्जन, राम महर्जन, अमृत महर्जन, रमिला महर्जन
भक्तपुर
–भक्तपुर नागरपालिका–मेयर विष्णुप्रसाद न्हिसुतु, वडा नं. ५ अध्यक्ष बलराम लोहला, वडा नं. ६ अध्यक्ष कृष्ण प्रसाद घेमसु, वडा नं. ९ अध्यक्ष रामहरि गणेजु, वडा नं. १० सदस्यमा मोहन हेङगजु
–सूर्यविनायक नगरपालिका– वडा नं. ८ सदस्य राजकुमार लोहला,
–काेन्ज्याेस्याेङ गाउँपालिकामा अध्यक्षमा अरूण केसी
चितवन
-भरतपुर महानगरपालिका–मेयर–अम्बिका मुड्भरी, उपमेयर–बाबुराम प्यासी परियार
वडा नं. ४ अध्यक्ष खड्ग कुँवर, वडा नं ४ महिला सदस्य लक्ष्मी नारायणी कँडेल, वडा नं.११ अध्यक्ष मधु बजगाईं, दलित महिला सदस्य मिरा परियार, महिला सदस्य तुलसी सिम्खडा, सदस्य संजय भूजेल, वडा नं. ७ अध्यक्ष विष्णु रिजाल, वडा नं. १४ अध्यक्ष वृहस्पती दवाडी, सदस्य राजेन्द्र पराजुली, सदस्य लक्ष्मण सापकोटा, वडा नं १५ अध्यक्ष महादेव शर्मा पौडेल, सदस्य टेकप्रसाद बमजन, सदस्य अमीत सापकोटा, दलित महिला सदस्य मिना विक, वडा नं. १६ अध्यक्ष राजकुमार बोलाखे, वडा नं. १७ अध्यक्ष रामचन्द्र विक, वडा नं. १८ अध्यक्ष रामबहादुर विक, वडा नं. १९ अध्यक्ष दुर्गादेवी सुवेदी, वडा नं. २१ अध्यक्ष अरुणा थापा, महिला सदस्य लक्ष्मी गुरुङ, दलित महिला सदस्य कृष्णा विक, सदस्य वालकृष्ण चापागाईं, वडा नं. २५ अध्यक्ष किरण पाठक, सदस्य डम्बर राना,
-माडी नगरपालिका मेयर–चन्द्रप्रसाद सुवेदी, उपमेयर–सावित्री पौडेल
वडा नं. १ अध्यक्ष तिलक अधिकारी, महिला सदस्य इन्दिरा क्षत्री, वडा नं २ अध्यक्ष टंक बास्ताकोटी, दलित महिला सदस्य रत्नकुमारी दमाई, महिला सदस्य गंगा घिमिरे, सदस्य फिरल महतो, सदस्य हिरामणि महतो, वडा नं. ३ अध्यक्ष भवीश्वर महतो, वडा नं.४ अध्यक्ष रामवली महतो, वडा नं. ५ अध्यक्ष तारा विक, दलित महिला सदस्य माया विक, वडा सदस्य पूर्णसिंह घतानी, वडा नं. ६ अध्यक्ष कृष्ण पौडेल, महिला सदस्य भगवती घिमिरे, दलित महिला सदस्य सरिता विक, सदस्य जीवन महतो, विजय पौडेल, वडा नं. ७ अध्यक्ष तोरण परियार, सदस्य घनश्याम आचार्य, सदस्य अम्बिका प्रसाद अधिकारी, वडा नं. ९ अध्यक्ष प्रेम आचार्य,
-राप्ती नगरपालिका मेयर– गायत्री पनेरु‘गोमा’, वडा नं. १ अध्यक्ष गुणराज सापकोटा उद्धव, महिला सदस्य कमला श्रेष्ठ, सदस्य बुद्धिलाल श्रेष्ठ,
-रत्ननगर नगरपालिका– उत्तम सिम्खडा, उपमेयर विन्दा कार्की, वडा नं. १२ अध्यक्ष छविलाल सुनुवार, सदस्य सुमन विक
–खैरहनी नगरपालिका–मेयर–चुँडामणि दर्जी
सिन्धुपाल्चोक
बलेफी गाउँपालिका अध्यक्ष खड्गबहादुर थापा‘किसान’, वडा नं. ७ अध्यक्ष रत्नबहादुर भुजेल, चौतारा साँगाचेक गढी नगरपालिका वडा नं. ११ अध्यक्ष अनिश तामाङ, वडा नं. १२ अध्यक्ष चक्रबहादुर तामाङ
इन्द्रावती गाउँपालिका वडा नं. ७ अध्यक्ष असल तामाङ,
कास्की
–पोखरा लेखनाथ महानगरपालिका– मेयर– भीमबहादुर श्रीस, उपमेयर कल्पना थापा, वडा नं. ९ अध्यक्ष लक्ष्मी अधिकारी, वडा नं. १४ अध्यक्ष देवी थापा, सदस्य बिनिता तामाङ, वडा नं. १५ सदस्य इन्द्र बहादुर गुरुङ, वडा नं. २६ अध्यक्ष तिलकप्रसाद बराल, सदस्य श्रीधन राई
तनहुँ
–ब्यास नगरपालिका मेयर नेत्र रानाभाट, व्यास–३ वडा सदस्यमा रामलाल श्रेष्ठ, व्यास–१४ मा वडाध्यक्ष लेख बहादुर आले,
–बन्दिपुर गाउपालिका प्रमुखमा सुन्दरलाल श्रेष्ठ, उपप्रमुखमा गजेन्द्र भट्टराई, बन्दिपुर–१ मा वडाध्यक्ष नारायण थापा मगर, बन्दिपुर–४ मा वडाध्यक्ष खेम बहादुर थापा, बन्दिपुर–५ वडाध्यक्षमा मनकाजी गुरुङ,
–भानु नगर प्रमुखमा –लक्ष्मी मल्ल,
–शुक्लागण्डकी नगर प्रमुखमा जीत महत, वडा नम्बर ८ को अध्यक्षमा केशब भट्टराई, ९ मा राम बहादुर नेपाली
दैलेख
–दुल्लु नगरपालिका– मेयर– वीरेन्द्र सिंह, उपमेयर– चन्द्रकला शाही
–चामुण्डा विन्द्रासैनी नगरपालिका–मेयर–दीर्घबहादुर शाही, उपमेयर– कमला चन्द,
–नारायण नगरपालिका–मेयर– रामबहादुर नेपाली,
–ढुंगेश्वर गाउँपालिका–प्रमुख–धर्मेन्द्र ज्ञवाली, उपप्रमुख– जगत भट्ट,
–बेस्तडा गाउँपालिका–प्रमुख–बालकुमारी खड्का
–भैरवी गाउँपालिका प्रमुख–ललित सुनार, उपप्रमुख प्रमिला वि.क.
–आठविस नगरपालिका मेयरमा शेरबहादुर शाही, उपमेयरमा हरि नेपाली
–ठाँटीकाँध गाउँपालिका प्रमुखमा इन्द्र गौतम, उपप्रमुखमा कलम शाही
मकवानपुर
–हेटौडा उपमहानगरपालिका मेयर– सतार अन्सारी
सिन्धुली
–कमलामाई नगरपालिका मेयरमा सुबास रायमाझी, उपमेयरमा सुनिता बुढाथोकी बोगटी, वडा नम्बर १ को अध्यक्षमा बाबुलाल लोप्चन, सदस्यमा रामबहादुर श्रेष्ठ, र धनबहादुर रम्तेल, दलित महिला सदस्यमा पम्फाकुमारी विक, वडा नम्बर २ को अध्यक्षमा जानुका गौतम, सदस्यमा जुनाकुमारी चौलागाई, वडा नम्बर ४ को अध्यक्षमा तेजबहादुर सिंह, महिला सदस्यमा पार्वती कार्की, सदस्यमा हरिबहादुर बस्नेत, महावीर सार्की, वडा नम्बर ५ को अध्यक्षमा कृष्णबहादुर विक, सदस्यमा शक्तबहादुर स्याङबो, सुरेश थापा, वडा नम्बर ६ को अध्यक्षमा कल्याण मगराती, वडा नम्बर ७ को अध्यक्षमा मानबहादुर थापा, वडा नम्बर ८ को अध्यक्षमा नवरत्न देवकोटा, वडा नम्बर ९ को अध्यक्षमा निमप्रसाद फुयाल, सदस्यमा सुबास माझी, वडा नम्बर १० को अध्यक्षमा हर्कबहादुर खड्का, वडा नम्बर ११ को अध्यक्षमा विरबहादुर योन्जन, सदस्यमा विजय तामाङ स्याङतान, सुबे वाइबा
–फिक्कल गाउँपालिकाको उपाध्यक्षमा लोकबहादु कार्की ‘लोकेन्द्र’
–गोलान्जर गाउँपालिकाको अध्यक्ष अर्जुनबहादुर थापा, उपाध्यक्ष उमेश मगराती, वडा नम्बर १ को अध्यक्षमा मुक्तिनाथ पहाडी, वडा नम्बर ३ को अध्यक्षमा अमृत तोलाङ्गे, वडा नम्बर ५ को अध्यक्षमा चन्द्रकुमारी रम्तेल, ६ को अध्यक्षमा भोजबहादुर देवकोटा
नुवाकोट
–सूर्यगढी गाउँपालिका प्रमुख–राजन लामिछाने, वडा नं. ३ अध्यक्षमा चेतनाथ न्यौपाने
–ककनी गाउँपालिका प्रमुखमा धनबहादुर लामा, वडा नम्बर ३ को अध्यक्षमा गोकर्ण बजगाई, सदस्यमा सुनबहादुर तामाङ, रामबहादुर तामाङ, दलित महिला सदस्य लक्ष्मी सुनार, वडा नम्बर ४ को अध्यक्षमा अष्टमान तामाङ
–विदुर नगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा राम लोहनी,
धादिङ
–निलकण्ठ नगरपालिका उपमेयरमा इश्वरी अधिकारी
जुम्ला
–तिला गाउँपालिका– वडा नं. ४ अध्यक्षमा अमरसिंह नेपाली,
–तातापानी गाउँपालिका–वडा नं. ७ अध्यक्षमा कालीबहादुर रावत
पर्वत
–कुस्मा नगरपालिका मेयरमा तेजेन्द्र पौडेल
लमजुङ
राईनाथ नगरपालिकाको मेयरमा सुरेश न्यौपाने
काभ्रे
–बनेपा नगरपालिका मेयरमा जीवन मगराती, उपमेयरमा रौरभराज कायस्थ, वडा नं २ अध्यक्षमा टंकप्रसाद घिमिरे
–पनौती नगरपालिका मेयरमा शम्भु के. राउत, वडा नम्बर १२ को अध्यक्षमा नकुल केसी,
–पाँचखाल नगरपालिका मेयरमा श्यामकुमार वि.क., १ नं. वडा अध्यक्षमा हरिबहादुर तामाङ, सदस्य उजुरमान तामाङ, मिलन तामाङ र महिला सदस्य कुसुम तामाङ
–मण्डन देउपुर नगरपालिका मेयरमा लेखप्रसाद घिमिरे, वडा नं. १० अध्यक्षमा भिवबहादुर तामाङ मिलन
–नमोबुद्ध नगरपालिका मेयरमा गुञ्जमान तामाङ, वडा नं. ९ अध्यक्षमा ज्ञानबहादुर तामाङ, वडा नम्बर ७ को अध्यक्षमा गोपाल परियार
–तिमाल गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षमा लालमान तामाङ, वडा नम्बर ५ को अध्यक्षमा सूर्यमान मोक्तान
–रोशी गाउँपालिका अध्यक्षमा ज्ञानदास पाख्रिन ‘प्रतिक’ उपाध्यक्षमा तुलबहादुर रानामगर वडा नं.४ अध्यक्षमा तेजबहादुर रानामगर, सदस्यमा साइला तामाङ, भोरसबहादुर थापा मगर, महिला सदस्य गोपिमाया थापामगर, दलित महिला सदस्य कल्पना सेन्चुरी कामी, वडा नम्बर ९ को अध्यक्षमा देवकुमार लामा, वडा नम्बर ११ को अध्यक्ष नवराज रायामाझी, सदस्यमा दिपक रायामाझी,
–महाभारत गाउँपालिका प्रमुखमा संकल्प थिङ, उपप्रमुखमा तेलिमाया थिङ, वडा नम्बर ४ को अध्यक्षमा मानबहादुर योन्जन, सदस्य हिराबहादुर मगर, महिला सदस्य हरिमाया मगर, वडा नम्बर ५ को अध्यक्ष गणेशबहादुर थिङ, सदस्य बाबुलाल स्याङ्तान, सदस्य कर्ण थिङ, महिला सदस्य काइली पुलामी, वडा नम्बर ६ को अध्यक्ष गोपिलाल इस्माली, सदस्य रिजन थिङ, कर्णबहादुर मोक्तान, महिला सदस्य दिलमाया मोक्तान, वडा नम्बर ७ को अध्यक्ष बज्रबहादुर मोक्तान, सदस्य गजबहादुर मोक्तान, टेकबहादुर स्याङ्तान, महिला सदस्य ज्याबारानी थिङ,
–भुम्लो गाउँपालिका अध्यक्षमा होमराज माझी,
–चौरी देउराली गाउँपालिका अध्यक्षमा प्रेम तामाङ,
रामेछाप
–रामेछाप नगरपालिका–मेयरमा भक्तराज थापा ‘अपिल’,
–सुनापति गाउँपालिका अध्यक्षमा फुर्नाम्गेल मोक्तान, वडा नम्बर २ को अध्यक्षमा खड्गबहादुर मगर, महिला सदस्य पटनमाया मगर, ४ को अध्यक्षमा कर्ण सिंह, सदस्यमा गोपी तामाङ, वडा नं ५ अध्यक्षमा काजीबाबु खड्का, सदस्यहरुमा ५ मा शेरबहादुर तामाङ, लोकबहादुर दर्लामी, महिला सदस्य शान्ता स्माली,
गोरखा
–अजिरकोट गाउँपालिका प्रमुखमा तेज बहादुर गुरुङ,
–सिरान्चोक गाउँपालिका प्रमुखमा छविलाल घले,
–गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली,
–पालुङटार नगरपालिका प्रमुख (मेयर) मा रमेश रोक्का क्षेत्री,
बाग्लुङ
–जैमुनी नगरपालिका उपमेयरमा लालबहादुर छन्त्याल, वडा नम्बर २ को सदस्यमा टेकबहादुर पाण्डे थापा, महिला सदस्यमा माया सापकोटा, वडा नम्बर ३ को अध्यक्षमा तिलबहादुर छन्त्याल पुन, सदस्य चन्द्रबहादुर छन्त्याल, महिला सदस्यमा सीता छन्त्याल,
–ढोरपाटन नगरपालिका बाग्लुङको वडा नम्बर १ को सदस्य थमनबहादुर विक, महिला सदस्य कुमारी पुन, दलित महिला सदस्य सेमकुमारी विक, वडा नम्बर ३ को अध्यक्षमा हेमेन्द्र घर्तीमगर, दलित महिला सदस्य फुलमाया विक, दलित सदस्य टेकबहादुर विक, वडा नम्बर ४ को सदस्यमा गोकुलप्रसाद अर्गेजा, दलित महिला सदस्य बेगमला कामी, दलित सदस्य गणबहादुर कामी, महिला सदस्य केशरी घर्ती मगर,
–निसिखोला गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा प्रेमबहादुर बुढा,
सुर्खेत
–विरेन्द्रनगर नगरपालिकाको मेयरमा खडानन्द लामिछाने,
–पञ्चपुरी नगरपालिकाको मेयरमा गणेशबहादुर शाही,
–बराहताल गाउँपालिकाको अध्यक्षमा श्याम कार्की,
–गुर्वाकोट नगरपालिका टेकबहादुर थापा,
रुकुम
-चौरजहारी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा बलबहादुर थापा, महिला सदस्य समीक्षा विक
नवलपरासी
-गैडाकोट नगरपालिका मेयर– कमल बहादुर कुँवर, वडा नं. १ अध्यक्ष शुशिल रानाभाट,
-देवसुरी नगरपालिका मेयर – युवराज वाग्ले,
-कावासोती नगरपालिका मेयर– बाबुराम पोखरेल, उपमेयर– गीता पाण्डे, वडा नं. ७ दलित महिला सदस्य इन्द्रकुमारी कामी, वडा नं. ८ अध्यक्ष निर्मला केसी, वडा नं. ९ सदस्य बुद्धिराज कुँवर, वडा नं. ११ अध्यक्ष शिवराज महतो,
-मध्यविन्दु नगरपालिका मेयर– खड्गबहादुर बाह«घरे मगर, उपमेयर श्यामबहादुर कुमाल, वडा नं. ६ अध्यक्ष होमबहादुर कुमाल,
-होक्सेकोट गाउँपालिका अध्यक्ष –पिताम्बर फालमगर, उपाध्यक्ष टिकाराम काफ्ले, वडा नं. ३ सदस्य ऋषिराम विक, वडा नं. ४ सदस्य यमबहादुर सोमई मगर,
दोलखा
-तामाकोशी गाउँपालिका– अध्यक्ष गोविन्द काफ्ले, वडा नं. ४ अध्यक्ष भगवान खड्का,
-सैलुङ्गेश्वर गाउँपालिका वडा अध्यक्षहरुमा सोमबहादुर तामाङ र बुद्ध तामाङ
-गौरीशंकर गाउँपालिका वडा अध्यक्ष सुन्दर खड्का