लहान । पूर्वमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक परेको छ ।

साहकी आमा ९६ वर्षीय सागरदेवी साहको सिरहाको गोलबजार नगरपालिका–४ स्थित आफ्नै घरमा बुधबारराति निधन भयो । 

मुटु र दम रोगबाट लामो समयदेखि पीडित सागरदेवीको राति करिब ९ बजे निधन भएको हो । उनको बिहीबार नै अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर