इजिप्टमा भेटियो ४२ सय वर्ष पुरानो चिहान

इजिप्टमा भेटियो ४२ सय वर्ष पुरानो चिहान

कायरो । पुरातत्वविदहरुले एक कठिन र आश्चर्यजनक खोज गरेका छन् ।

इजिप्टमा करिब ४२ सय वर्ष पुरानो एउटा चिहानको अघिल्लो भाग फेला परेको हो ।

इजिप्टको पुरातत्व सम्बन्धि मन्त्रालयले कुबेट अल–हवामा वेस्ट आसवान कब्रस्थानमा दुई मिटर अग्लो ढोका र त्यसको पछि चिहान फेला परेको जनाएको छ ।