SALVADOR, BRAZIL - JUNE 20:  Patrice Evra of France and Haris Seferovic of Switzerland compete for the ball during the 2014 FIFA World Cup Brazil Group E match between Switzerland and France at Arena Fonte Nova on June 20, 2014 in Salvador, Brazil.  (Photo by Adam Pretty/Getty Images)

काठमाडौं । आयोजक फ्रान्स युरोकप फुटबलको समूह ए को विजेता बनेको छ ।

आइतबार राति भएको खेलमा स्विट्जरल्याण्डसँग गोररहित बराबरी खेलेका फ्रान्स यसअघि नै प्रिक्वाटरफाइनलमा पुगिसकेको थियो ।

फ्रान्सले आफ्नो पहिलो खेलमा रोमालियालाई र दोस्रो खेलमा अल्वानियालाई हराएको थियो । यस्तै स्विट्जयरल्याण्ड पनि प्रतियोगिताको नक आउट चरणमा पुगेको छ ।

उसले अल्बालियालाई हराएको थियो भने रोमानियासँग बराबरी खेलेको थियो । समूहमा तेस्रो भएको अल्बानियाको उत्कृष्ठ तेस्रोमध्येबाट प्रिक्वाटरमा पुग्ने सम्भावना कायमै रहेको छ भने रोमानिया युरोकपबाट बाहिरिएको भएको छ ।

आइतबाररातिको अर्को खेलमा अल्बालियाले रोमानियालाई १–० ले हराएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर