“ सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

“ सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आयोजनामा २०८३ जेठ २९ गते “सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रम हुँने भएको छ । कार्यक्रम इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलोमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा राजनीतिक दलका नेतृत्वहरु, कानुनविदको मन्तव्य रहने छ । कार्यक्रममा उपस्थितिकोलागि मोर्चाले सबैमा अनुरोध गरेको छ ।