१० नं ब्यूरोको आयोजनामा काभ्रेको बनेपामा १३७औं मजदुर दिवस कार्यक्रम सम्पन्न

१० नं ब्यूरोको आयोजनामा काभ्रेको बनेपामा १३७औं मजदुर दिवस कार्यक्रम सम्पन्न

बनेपा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोको आयोजनामा १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस काभ्रेको बनेपामा सम्पन्न भएको छ । पार्टीका पीवीएम सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभापतित्व ढोग प्रसाद अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भने व्यूरो सचिव जीवनले गर्नुभएको थियो । कार्यक्रममा सहिद परिवारको तर्फबाट किसान लगायले मजदुर आन्दोलनको बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो।