अर्घाखाँचीमा निर्वाचन बहिस्कार अभियान निरन्तरता

अर्घाखाँचीमा निर्वाचन बहिस्कार अभियान निरन्तरता

सन्धिखर्क । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले साम्राज्यवादद्वारा ,प्रायोजित कथित संसदीय निर्वाचन बहिष्कारको कार्यक्रमलाई निरन्तरता दिएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल –जिन्दावाद !
कठपुतली सरकार –मुर्दाबाद !
राष्ट्रिय राजनीतिक सम्मेलन – सफल पारौं !
दलाल कठपुतली सरकार –खारेज गरौं !
स्वाधीन संयुक्त सरकार – गठन गरौं ! यी नाराहरु सहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले बहिस्कार अभियान अगाडि बडाएको हो ।